निजी अस्पतालले निःशुल्क दिनुपर्ने सेवा नदिएर बदमासी गरेका छन् : स्वास्थ्यमन्त्री यादव
१० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आठवटा कडा रोग र प्रसुति सेवामा निजी अस्पतालले बदमासी गरेको बताएका छन् ।सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिँदै मन्त्री यादवले निजी अस्पतालले आठ कडा रोग र सुत्केरीको अपरेसन निःशुल्क गर्ने भनेर स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको तर बिरामीसँग रकम असुलेको गुनासो आएको बताए ।‘निजी अस्पतालहरुबाट समेत गरिब र न्युन…
सम्पत्ती न्यूज
११ असार २०८१, सोमबार