नलगाडका घरको मुआब्जा तीन वर्षदेखि रोकियो
काठमाडौँ । अर्थ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना क्षेत्रका घरको मुआब्जा दिने विषयमा ह्रास कट्टीको विषयमा सहमति नदिँदा काममा बिलम्ब हुँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेपछि सहमति नदिँदा तीन वर्षदेखि काममा ढिला हुँदै आएको हो । तीन वर्ष अगाडिदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको…
सम्पत्ती न्यूज
१ भाद्र २०८०, शुक्रबार