घुस मागेको आरोप लागेपछि कृषि अधिकृतले दिए राजीनामा
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाका कृषि अधिकृतले राजीनामा दिएका छन् । सेवाग्राहीसँग घुस मागेको आरोप लागेपछि गोदावरी नगरपालिकामा कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले बताए । अधिकृत भट्टले सेवाग्राही कृषक समूहहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेपछि नगरपालिकाले ३ दिने स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरणको जवाफ नदिएर अधिकृत भट्टले चौथा…
सम्पत्ती न्यूज
३१ श्रावण २०८०, बुधबार