सप्तरी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको माग
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि प्रहरीले गरेको कुटपिट र दुर्व्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । मङ्गलवार आयोगले विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, दोषीलाई कानुनी कारबाही गर्न र मानव अधिकारकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार पोखरेल जिल्ला प्रहरी कार्यालय…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार