साढे सात लाख कार्यकर्ताको आकडा रहेको माओवादीको दाबी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले देश तथा विदेशमा गरी आफ्ना साढे सात लाख कार्यकर्ता रहेको दाबी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख गरिएको छ। जसअनुसार सबैभन्दा धेरै माओवादी कार्यकर्ता बागमती प्रदेशमा छन्। बागमतीमा १ लाख…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार