यात्रु मार्कामा, काउन्टरमा टिकट अभाव देखाउँदै बाहिर बार्गेनिङमा रिजर्भ बस सञ्चालन
काठमाडौँ । दसैँमा घर जान बसको टिकट बुकिङका लागि एक जना बिहीबार गौशालास्थित टिकट काउन्टर पुगे तर, जाने टिकट पाएनन् । उनको परिवार अब रिजर्भ बसमा जाने तयारीमा छ । मध्यपुर थिमि बस्ने पराजुलीले भाडाबापत २ हजार ५ सय रुपैयाँ तिर्नुपरेको बताइन् । जबकि सरकारले काठमाडौँ–विराटनगरको सार्वजनिक बस भाडा १ हजार ५ सय ४८ रुपैयाँ तोकेका छ न्। ‘काउन्टरमा टिकट अभाव देखाउँछन्, बाहिर बार्गेनिङमा…
सम्पत्ती न्यूज
१६ आश्विन २०७९, आईतवार