निर्वाचन विशेष: फेरिँदै छ चुनाव प्रचार शैली
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन अब केवल ९ दिन मात्र बाँकी छ । म्याग्दी जिल्लामा वैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भए लगत्तै चुनाव प्रचार अभियानले गति लिएको हो । यहाँ मतदाताको मन जित्न उम्मेदवारहरु घरदैलो गर्न व्यस्त छन् । मतदातालाई घरमा नभेटेपछि खेतबारीमै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरुले किसानका खेतमा गहुँ काटिदिने, मकै गोडिदिने जस्ता कामहरुमा…
सम्पत्ती न्यूज
२० बैशाख २०७९, मंगलवार