श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्ति: श्रम कार्यालय सुनसान
श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्ति: श्रम कार्यालय सुनसान काठमाडौँ-ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय हिजोआज सुनसान भएको छ । पहिले त्याहाको भिडभाड देखेका मानिसहरु अजकाल त्यता पुगे भने त्याहाको सुनसान बातावरण देख्दा अच्चममा पर्ने गर्दछन् । सोल्टीमोड भित्र रहेको वैदेशिक रोजगार कार्यालय मालपोत तथा यातायातको कार्यालय भन्दा बढी भिडभाड हुने कार्यलय थियो । सरकारको कागजमुक्त प्रशासन सेवा नीतिका कारण यो सम्भब भएको हो…
सम्पत्ती न्यूज
२७ माघ २०७८, बिहीबार