बुधवार देशभरको मौसम सफा, बिहीवार बिहान तराई र उपत्यकामा हुस्सु लाग्ने सम्भावना
काठमाण्डू, आज (बुधबार) देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बिहीबार बिहान तराई तथा काठमाडौं उपत्यकाका केही भागमा हुस्सु…
सम्पत्ती न्यूज
१८ मंसिर २०८१, मंगलवार