आज पनि दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार ५० अंकले घटेको नेप्से आज पुनः ५७ दशमलव ०३ अंकले गिरावट आएको हो । २ दशमलव १६ प्रतिशतले शेयर बजारमा गिरावट आउँदा बजार सूचक २ हजार ५ सय ८० दशमलव ७६ बिन्दुमा रोकिएको नेप्सेले जनाएको छ । त्यस्तै आज…
सम्पत्ती न्यूज
३१ भाद्र २०८१, सोमबार