राजेन्द्र लिङ्देनको आडम्बरः भन्छन् एउटा, गर्छन् अर्को !
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेशी उत्पादन खपत गर्ने गरेको सूचना बेलाबेला सामाजिक संजालमा राख्ने गर्छन् । सामाजिक रुपमा ‘देखाउने दाँत’ जेजस्तो भए पनि विदेशी उत्पादन र अन्तर्राष्ट्रिय ब्राण्ड प्रयोग गर्न लिङ्देन शौकिन छन् । लिङ्देनका नजिकका सहयोगीका भनाइमा अध्यक्ष र उपप्रधानमन्त्री बनेपछिका दिनहरुमा उनमा राम्रो लाउने, राम्रो खाने, विदेश घुम्ने शौक र एक किसीमको…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार