मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । अपराह्न ४ बजे बस्ने बैठकमा उस्थित हुन प्रदेश सांसदहरुलाई एसएमएस पठाइसकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९…
सम्पत्ती न्यूज
४ पुष २०८२, शुक्रबार