कर्णाली प्रदेशः आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याउने भएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार कर्णाली प्रदेश सरकारले बजेट ल्याउन लागेको हो । आज दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नेछन्। प्रदेश सरकारले आगामी वर्षको बजेटका लागि ल्याएको…
सम्पत्ती न्यूज
२ असार २०८१, शनिबार