टी–२० विश्वकपः बंगलादेशको विजयी सुरु, श्रीलंकाले बुधबार नेपालसँग खेल्ने
बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा श्रीलंकालाई २ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । बंगलादेशले समूह डी मा २ महत्वपूर्ण अंक जोडेको हो । १२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । तौव्हीद ह्दोयले २० बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४० रन बनाए । लिटन दासले ३८ बलमा २ चौका र १…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०८१, शनिबार