शेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । बजेट र मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाको पूर्वसन्ध्या नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्से यस दिन भने बढेर बन्द भएको हो। आज नेप्से १५.३३ अंकले बढेर दुई हजार एक सय १ दशमलव १६ विन्दुमा बन्द भएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको तथ्यांकले बाह्यक्षेत्र बलियो बनेको देखिएको…
सम्पत्ती न्यूज
२९ माघ २०८०, सोमबार