आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाई हुने भएको छ । गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पूर्पक्षका लागि…
सम्पत्ती न्यूज
७ आश्विन २०८०, आईतवार