यी हुन् १८ शिक्षकका बुँदे माग (सूचीसहित)

Nepal Cover
५ आश्विन २०८०, शुक्रबार
image

काठमाडौं : देशभरका शिक्षक काठमाडौंको नयाँबानेश्वर–माइतीघर क्षेत्रमा आएर आन्दोलनमा उत्रिएका छन्।  उक्त मार्ग भएर यातायात चल्न सकेन। 

सरकारले संसद्मा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका हुन्। उनीहरू विद्यालय नै बन्द गर्दै राजधानी केन्द्रित बनेर आन्दोलित भएका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलाए पनि उनीहरू त्यसलाई बहिस्कार गरी सडकमा छन्। शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मंगलबार ३ बजे वार्ता गर्ने मन्त्रालयको प्रस्ताव थियो। तर, शिक्षक महासंघ वार्तामा बसेन। शिक्षक १८ बुँदे माग  लिएर सडकमा ओर्लिएका छन्।

शिक्षक आन्दोलनमा आउनुपर्ने कारण वा उनीहरुका माग बुँदागत रुपमा निम्नानुसार छन्:-