उपत्यकामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । उपत्यकामा शुक्रबार थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँमा २८ जना र ललितपुरमा १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्। उनका अनुसार विगत २४ घण्टायता नेपालमा थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका…
सम्पत्ती न्यूज
२६ असार २०७७, शुक्रबार