लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै
काठमाडौँ। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो एक बजे बस्नेछ । प्रदेश सभा सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूची अनुसार बैठकलाई विपक्षी दलका नेता जोखबहादुर महराले बिशेष सम्वोधन गर्दैछन् । यस्तै बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९–०८० सभामा पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव…
सम्पत्ती न्यूज
२३ माघ २०८१, बुधबार