image

विद्युत प्राधिकरणलाई उचाइमा लाने नेतृत्व बिरुद्द उर्जा मन्त्री खड्का, साढे चार महिनामा कार्यकारी निर्देशक घिसिङसँग दुईपटक स्पष्टीकरण

काठमाण्डू, ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणमै आफ्नो कार्यकक्ष स्थापना गरेपछि अहिले यो विषय चर्चामा छ । विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ छ्न्। तर, इतिहासमै नभएको मन्त्रीले आफै बोर्ड राख्न लगाएर उपकार्यकारी निर्देशकको भूमिका जस्तो काम गरिरहेका छ्न्। प्राधिकरणले जारी गरेका बिलमाथि छानबिन गर्न सरकारले बनाएको समितिको वैधानिकतामाथि नै कार्यकारी निर्देशक घिसिङले प्रश्न उठाएपछि ऊर्जामन्त्री खड्काले प्राधिकरणमै आफ्नो कार्यकक्ष…

सम्पत्ती न्यूज
१९ पुष २०८१, शुक्रबार