सेवा आयोग र एसईइ परिक्षा जुध्ने सम्भावना
सेवा आयोग र एसईइ परिक्षा जुध्ने सम्भावना यस बर्षको एसईइ परिक्षा र शिक्षक सेवा आयोगको परिक्षा एकै समयमा हुने देखिएको छ । शिक्षक सेवा आयोगले चैत्र १५ गतेका लागी तय गरेको परिक्षा र एसईइ जुध्ने देखिएको हो । एसईइ परिक्षा र शिक्षक सेवा आयोगको परिक्षा जुधेमा परिक्षा केन्द्र लगायत पर्यवेक्षक तथा सुपरिवेक्षक ब्यवस्थापनमा समस्या सृजना हुने देखिएको छ । साथै…
सम्पत्ती न्यूज
५ पुष २०७८, सोमबार