“एमाले सम्वाद र वार्ताबाट भाग्न खोज्यो”
काठमाडौं-प्रमुख विपक्षी नेकपा एमाले सम्वाद र वार्ताबाट भाग्न खोजेको सरकारले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संसदको अवरोध हटाउन विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु अनुपस्थित भएका थिए । २३ भदौमा सुरु भएको संसद अधिवेशनमा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न…
सम्पत्ती न्यूज
१४ आश्विन २०७८, बिहीबार