ओली नसुध्रने पक्का भैसक्यो, अब नयाँ पार्टी गठन हुन्छः माधव नेपाल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु अन्तिमसम्म प्रयत्नरत रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताएका छन् । पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता नलिएमा एकता असम्भव रहेको बताए । उनले ओली नसच्चिए…
सम्पत्ती न्यूज
२ भाद्र २०७८, बुधबार