काठमाडौँ । नीजि क्षेत्रबाट निर्माण शुरु भएको मकरीगाड हाइड्रोपावर प्रालिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । विश्वभर फैलिएको कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो । विसं २०७६ फागुन २ गते दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले शिलन्यास गर्नुभएको मकरीगाड हाइड्रोपावर निर्माणका लागि चाहिने आवश्यक उपकरण ल्याउन ढिलाइ…
सम्पत्ती न्यूज
२१ कार्तिक २०७७, शुक्रबार