पोखराका विभिन्न स्थानमा गरि पहिरोबाट ४ जनाको मृत्यु, ९ जना घाईते
पोखरा । पोखराका विभिन्न स्थानमा पहिरोमा परि चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र…
सम्पत्ती न्यूज
२६ असार २०७७, शुक्रबार