थप १७ जनामा कोरोना संक्रमण पुष्टि – २१७ जना सक्रिय संक्रमित
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार ३३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ११७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका…
सम्पत्ती न्यूज
२२ बैशाख २०७९, बिहीबार