राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिक्रिमा
राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिक्रिमा काठमाडौँ-राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले भोली फागुन ४ गते देखि आईपीओ बिक्रिमा ल्याउने भएको छ । कम्पनीले कुल ८ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) को बिक्रि खुला गर्ने भएको हो । कुल निष्काशनको ५ प्रतिशतले हुन आउने ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानीकोषको लागि छुट्टाईएको छ । त्यस्तै १३ हजार कित्ता…
सम्पत्ती न्यूज
३ फाल्गुन २०७८, मंगलवार