‘पढ्दै कमाउँदै विद्यार्थी’ कार्यक्रम प्रभावकारी
काठमाडौँ । लालझाडी गाउँपालिकाले पढ्दै कमाउदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएका छन् । नवप्रवर्तन साझेदारी कोषको रु। एक करोड ४० लाख र गाउँपालिकाको रु. ६० लाख गरी रु दुई करोडको लागतमा उक्त परियोजना सञ्चालन गरिएको हो । सीपयुक्त जनशक्ति तयार गरी उत्पादनमूलक क्षेत्रबाट आर्थिक विकास गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार