काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ: विश्वप्रकाश शर्मा
सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै शर्माले पार्टीकै कमजोरीको कारण काँग्रेस सत्ता बाहिर पुगेको बताए । समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे । वर्तमान गठबन्धन एम्बुस थापेर बनेको शर्माको टिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको…
सम्पत्ती न्यूज
७ फाल्गुन २०७९, आईतवार