नेप्से परिसूचक ५६ अंकले बढ्यो
नेप्से परिसूचक ५६ अंकले बढ्यो काठमाडौँ-आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज वृद्धि देखिएको हो । आज २३ सय ६० अंकबाट सुरु भएको परिसूचक उक्त अंकको वृद्धिसँगै २४ सय १५ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज २ अर्ब ३८ करोड रुपैयाँ बराबरको ४९ लाख ७४ कित्ता…
सम्पत्ती न्यूज
६ पुष २०७८, मंगलवार