नेपालमा लगानी गर्नुहोस्, स्वच्छ ऊर्जाको उज्यालो भविष्य सँगै निर्माण गरौं, मन्त्री कुलमान घिसिङको अन्तर्राष्ट्रिय आह्वान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा…
सम्पत्ती न्यूज
१३ कार्तिक २०८२, बुधबार