कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी
काठमाडौँ । एमालेले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लक्ष्मी महतो कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको आरोप लगाएको छ । एमालेका सचिव रघुवीर महासेठले अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिईसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन भन्दै प्रश्न गरेका हुन् । यो मामिलामा गृह प्रशासन नै दोषी भएको उनले…
सम्पत्ती न्यूज
८ माघ २०७९, आईतवार