२ हजार बढी नेता कार्यकर्ता लिएर नेपालको पार्टीमा जान्छुः बामदेव गौतम
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले आफु ओलीसँग सहकार्य गरेर अगाडी बढ्न नसकिने बताएका छन् । पत्रकार ऋषी धमलाको जनता जान्न चाहान्छन् कार्यक्रममा अन्तरवर्ता दिँदै गौतमले ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै धारासायी भएकाले आफु ओलीसँग रहन नसक्ने स्पष्टिकरण दिएका हुन् । उनले आफु माधव नेपालले नेतृत्व गरेको नेकपा (एकिकृत समाजवादी) पार्टीमै जाने स्पष्ट पारेका छन् । उनले…
सम्पत्ती न्यूज
६ भाद्र २०७८, आईतवार