ओलीको निरंकुशता एक चुट्कीको भरमा अन्त्य गर्न सक्छुः अध्यक्ष दाहाल
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता प्रवृत्ति चुट्टीको भरमा अन्त्य हुने बताएका छन् । बुटवलमा बिहीबार नेकपाले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने ‘ओलीको यो निरंकुश प्रवृत्ति चुट्कीको भरमा केही महिनामै अन्त्य हुन्छ ।’ ‘ओलीले जनताको सपनामाथि कुठराघात गर्ने, लोकतन्त्रको…
सम्पत्ती न्यूज
१५ माघ २०७७, बिहीबार