प्रचण्डले छाडे माओवादी अध्यक्ष पद
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू अध्यक्ष नरहेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठक सकेर फर्किने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अब आफू अध्यक्ष नभएको भन्दै संयोजक मात्र रहेको बताए। बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार ‘प्रचण्ड’को प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सम्पन्न भएको हो। बैठकले प्रचण्डले राखेको प्रस्ताव अनुसार केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक…
सम्पत्ती न्यूज
१० आश्विन २०८२, शुक्रबार