भेरोसेल खोप बोकेको जहाज फिर्ता
भेरोसेल खोप बोकेको जहाज फिर्ता काठमाडौं-आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप बोकेको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि फिर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो। एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज…
सम्पत्ती न्यूज
५ पुष २०७८, सोमबार