ध्यान के हो? किन गर्ने ?
रिता न्यौपाने प्रत्येक व्यक्ति आफ्नो जीवनमा सफल, शान्त, आनन्दित, खुशी बन्न चाहन्छ । उ सबैले आफुलाई चिनून्, आफ्नो किर्ति फैलियोस् भन्ने अपेक्षा गर्दछ । खुशी हुनु मानिसको नैसर्गिक अधिकार पनि हो । यस धर्तीका सम्पूर्ण कीटपतंग, पशुपन्छी वनस्पति आदि सबै खुशी छन्, प्रवाहमा छन् । तर मानव मात्र यस्तो प्राणी हो जो इश्वरको सृष्टिमा दुः खी, पीडित, चिन्ता र तनावले…
सम्पत्ती न्यूज
७ भाद्र २०७८, सोमबार