राजविराजका सव-इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडाै । सप्तर स्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सव-इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसहित नियन्त्रणमा लिइएको छ । भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सव-इन्जिनियर अजय रजकलाई घुस/रिसवत वापतको रकम लिइसके पश्चात नियन्त्रणमा लिने क्रममा…
सम्पत्ती न्यूज
१० चैत्र २०८०, शनिबार