सबै जातजातिको संरक्षण गर्नु राज्यको कर्तव्य हो : पूर्वप्रम नेपाल
सबै जातजातिको संरक्षण गर्नु राज्यको कर्तव्य हो : पूर्वप्रम नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताउनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार २०७८ का अवसरमा सम्पूर्ण दिदीबहिनी तभा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उहाँले बहुजातीय,…
सम्पत्ती न्यूज
१९ माघ २०७८, बुधबार