सिंहदरवारमा दुई समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू आज (बिहीबार) का लागि बोलाइएको छ । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरवारमा बोलाइएको हो । दिगो विकास तथा सुशासन समिति बैठकको दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेश भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८० र…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार