विनोद शर्मा पौडेल सर्वोच्चको न्यायाधीशमा सिफारिस
काठमाडौं । विनोद शर्मा पौडेललाई न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । अघिल्लो बर्षको भदौमा पनि उनको नाम न्यायाधीशमा सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति हुन पाएका थिएनन्। तर आइतबार बसेको न्यायपरिषद बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । ‘आज न्यायपरिषदको बैठक थियो, परिसरले उहाँको नाम…
सम्पत्ती न्यूज
११ भाद्र २०८०, सोमबार