उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काटिन्छ : कार्यकारी निर्देशक घिसिङ
काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे फेरि उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका छन् । उनले विद्युत् बक्यौता नउठे प्रक्रिया अनुसार अघि बढ्ने बताए । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ कार्यकारी निर्देशक घिसिङले भने । आफूहरुले बनाएको बिल सही भएको भन्दै…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार