प्रदेशको विकासलाई प्राथमिकतामा राखेर काम गरेका छौं : मुख्यमन्त्री राउत
प्रदेशको विकासलाई प्राथमिकतामा राखेर काम गरेका छौं : मुख्यमन्त्री राउत मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकारको चारवर्षे कार्य उपलब्धि आज सार्वजनिक गर्नुहुँदै उहाँले सामाजिक रुपान्तरण, महिला, दलितलगायतका उत्पीडित वर्गको सशक्तिकरण, सुशासन कायम गर्न र भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिता दिएको जानकारी दिनुभयो । चार वर्षका अवधिमा ४४…
सम्पत्ती न्यूज
३ फाल्गुन २०७८, मंगलवार