शोकमग्न देखियो त्रिभूवन विमानस्थल, जब खाडिबाट २३ वटा शव अवतार गरियो
काठमाडौं । खाडी मुलुकबाट आज चार्डर्ट विमानमार्फत नेपालीको शव काठमाडौ ल्याइएको छ । शुक्रवार कतार एयरवेजको चार्टर्ड विमानमार्फत २० शव ल्याइएको छ भने कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एयरलाइन्सले सिन्धुपाल्चोकका एक जनाको शव ल्याएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा…
सम्पत्ती न्यूज
५ असार २०७७, शुक्रबार