image

शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सहयोग गर्छौं : अध्यक्ष दाहाल

काठमाण्डू, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई…

सम्पत्ती न्यूज
१८ पुष २०८१, बिहीबार