कल्याण गुरुङद्वारा केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता
कल्याण गुरुङद्वारा केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता काठमाडौं-नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै कल्याण गुरुङले केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत अहिलेसम्म विभिन्न पदमा गरी १६ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु…
सम्पत्ती न्यूज
२५ मंसिर २०७८, शनिबार