रुपन्देहीका नापी अधिकृतससहित तीन जना विरुद्ध मुद्दा
काठमाडौँ । नापी कार्यालय रुपन्देही भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासिनविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । उनीहरुले रुपन्देहीको खड्वा बनगाई–७ स्थित साविक कि.नं. ३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा व्यक्ति विशेषको नाममा दर्ता गरेको…
सम्पत्ती न्यूज
१५ माघ २०७७, बिहीबार