‘महरा मात्र होइन, नाम आए मलाई पनि हतकडी लगाए हुन्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ले नाम जोडिए आफैँलाई हतकडी लगाएर थुने हुन्छ भनेको बताएका हुन् । ‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार