संसदको अवरोध हटाउन शीर्ष नेताहरूसँग छलफल ः सभामुख घिमिरे
काठमाडौँ । संघीय संसदमा केही समय यता जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका तीन शीर्ष नेतृत्वसँग छलफल गर्ने भएका छन् । बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित बैठकमा उपस्थित…
सम्पत्ती न्यूज
२२ श्रावण २०८०, सोमबार