केन्द्रीय समितिमा माओवादीले थप्यो २४ जना महिला
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थपेको हो । थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार